तिर्थयात्रामा निस्किए नेता पौडेल

Ramchandra poudel
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २५ असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तीर्थयात्रामा निस्किएका छन् । पत्नी सवितासहित उनी तीर्थयात्रामा निस्किएका हुन् ।

असोज २३ गते मुस्ताङको कागबेनीबाट शुरु भएको पौडेलको तीर्थयात्रा कात्तिक १० गते ऋषिकेश पुगेपछि समापन हुनेछ । पौडेल असोज ३१ मा भारतको गया पुग्नेछन् ।

त्यहाँ दुर्य दिन बिताएपछि कात्तिक ३ गतेदेखि १० गतेसम्म उनी हरिद्वार, केदार, बद्री र ऋषिकेश पुग्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्