यस्तो रह्यो धुमुर्स–सुन्तलीको दशैं

sitaram-1
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ७ असोज । दशैको टीका जमरामा देशभर उल्लासका साथ रमाउँदा सेलिब्रेटि कलाकारहरुले पनि पारिवारिक जमघटमा निकै रमाए ।

सिताराम कट्टेल, कुञ्जना घिमिरे र केदार घिमिरेले पनि टिकाका साथ रमाइलो गरे । धुर्मुस सुन्तली अर्थात् सीताराम कट्टेल र कुञ्जना घिमिरेले तस्विर फेसबुकमा अपलोड गर्ने गरेका छन् ।

उनीहरुले यसपाली आफ्ना जोडीको मात्र होइन, छोरी र समग्र परिवारकै तस्विर पोस्ट गर्दै फेसबुकलाई दशैंमय बनाइदिएका छन् ।

सीताराम दौरा सुरुवाल र टोपीमा देखिएका छन् । कुञ्जना रातो कुर्तामा निकै खुलेकी छिन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्