बढ्यो सुनको भाउ

Gold
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १२ कात्तिक । सोमबार सुनको मूल्य सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार सोमबार छापावाला सुन प्रतितोला रु. ६० हजार ३ सयमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला रु. ६० हजारमा किनबेच भइरहेको छ ।

चाँदीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आज चाँदी प्रतितोला रु. ७४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्