सर्लाहीमा गोली चल्यो, हाताहाती भएको अनुमान

Goli
लाेकपाटी न्यूज
0 Shares

सर्लाही, १३ कात्तिक । मंगलबार सर्लाहीको रामनगर क्षेत्रमा गोली चलेको छ ।

जानकारीका अनुसार गोली चल्दा एक जनाको मृत्यु भएको छ भने केही मानिस घाइते भएका छन् । थप विवरण आउन बाँकी ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्