रणबीर-आलिया बिहे गर्दै !

लाेकपाटी न्यूज
0 Shares

एजेन्सी, १३ कात्तिक । बलउिडमा यतिबेला बिहेको मौसम चलिरहेको छ । जहाँ आगामी महिना रणवीर र दीपिका विवाह गर्न लागिरहेका छन् । त्यस्तै प्रिय्रका र निक पनि बिहेको तयारीमा छन् । यसैबीच रणबीर कपूर र आलिया भट्टले पनि बैबाहिक बन्धनमा बाँधिने खबर बाहिर आएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यस जोडीले आगामी वर्ष बिहे गर्नेछन् ।

कपूर परिवारसँग जोडिएको एक सुत्रका अनुसार आलिया भट्टलाई रणबीरको परिवारले निकै मन पराउँछन् । खबरका अनुसार रणबीर र आलिया ऋषि कपूरको स्वास्थ्यको कामना गरिरहेका छन् ।

ऋषि कपूर यतिबेला अमेरिकाको न्यूयोर्कमा उपचार गराइरहेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्