
0
Shares
काठमाडौं, १४ कात्तिक । बुधबार सुनको भाउ तोलामा दुई सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला रु. ६० हजारमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला रु. ५९ हजार ७०० मा किनबेच भइरहेको छ ।
त्यस्तै चाँदी प्रतितोला रु. ७४० मा किनबेच भइरहेको महासंघले जनाएको छ ।