प्रसाइँ र पाण्डेको ‘बिहे गर्छु…’ सार्वजनिक (भिडियो)

Song
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं । गायिका टीका प्रसाइँ र शितलराज पाण्डेको ‘बिहे गर्छु यही लगन महिनामा’ बोलको गीत सार्वजनिक भएको छ ।

आइतबार बिन्ध्याबासिनी म्युजिकको युट्युब च्यानलबाट यस गीत सार्वजनिक भएको हो । गीतको शब्द तथा संगीत अनिल खनालको रहेको छ ।

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्