सुनको मूल्य यथावत्, चाँदीको बढ्यो

Gold
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ११ पुस । बुधबार सुनको भाउमा कुनै परिवर्तन आएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला रु. ५९ हजार ४ सयमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला रु. ५९ हजार १ सयमा किनबेच भइरहेको छ ।

चाँदी तोलामा पाँच रुपैयाँले बढेर रु. ७२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्