सुनको भाउ बढ्यो, चाँदीको घट्यो

Gold
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २४ पुस । मंगलबार सुनचाँदीको भाउमा परिवर्तन आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा सय रुपैयाँले बढेर रु. ५९ हजार ९ सयमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला रु. ५९ हजार ६ सय किनबेच भइरहेको छ ।

चाँदी आज तोलामा पाँच रुपैयाँले घटेर रु. ७५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्