गृह जिल्लामा मन्त्री अर्याल (१८ तस्वीर)

Padma Aryal (3)
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालले अघिल्लो साता गृहजिल्ला स्याङ्जा र पाल्पा जिल्लामा आयोजित विभिन्न कार्यक्रमलाई सम्बोधन गरिन् ।

मन्त्री अर्यालले गत साता जिल्लामा आयोजित विद्यालयको कार्यक्रममा सहभागी भइन् । त्यसैगरि जिल्लाकै सहकारीको कार्यक्रममा सहभागी भइन् ।

जिल्ला दौडाहाका क्रममा अर्यालले नेपाल कम्युनिष्ट पार्टीका अगुवा कार्यकर्तासँग अन्तरक्रियासमेत गरिन् । सो क्रममा लिइएका केही तस्वीरहरु ।

Padma Aryal (1)Padma Aryal (2)

Padma Aryal (4)Padma Aryal (5)Padma Aryal (6)Padma Aryal (7)Padma Aryal (8)Padma Aryal (9)Padma Aryal (10)Padma Aryal (11)Padma Aryal (12)Padma Aryal (13)Padma Aryal (14)Padma Aryal (15)Padma Aryal (16)Padma Aryal (17)Padma Aryal (18)