घट्यो सुनको भाउ, कतिले हुँदैछ कारोबार ?

Gold
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १८ पुस । बुधबार सुनको भाउ घटेको छ भने चाँदीको स्थिर देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन तोलामा सयले घटेर रु. ५९ हजार ६ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला रु. ५९ हजार ३ सयमा किनबेच भइरहेको छ ।

चाँदी आज तोलाको रु. ७४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्