वायु सेनाको AN-32 विमान दुर्घटना

cargo biman pic
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २५ वैशाख। भारतीय वायु सेनाको विमान दुर्घटना भएको छ। मंगलबार रातिमा भारतीय वायु सेनाको विमान रनवेबाट पर पुगेको थियो।

विमान दुर्घटनाबाट मानवीय क्षति नभएको भारतीय सञ्चार माध्यमले जनाएको छ। दुर्घटना भएको विमान मंगलवार राति नै रनवेमा ल्याइएको थियो।

रनवेबाट विमान चिप्लिएपछि अन्य उडानहरु प्रभावित भएका छन्। विमानस्थलका अधिकारीका अनुसार AN-32 विमानले मुम्बईदेखि बैंगलोरका लागि उडान भरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्