संविधान दिवसमा नेपाली सेनातर्फ को–को हुँदैछन् विभूषित ? (सूचिसहित)

लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ३ असाेज। मुलुकभर आज चौथो संविधान दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । सरकारले संविधान घर घरमा राष्ट्रिय झण्डा फहराउँदै दिपावलीसहित संविधान दिवस मनाउन अनुरोध गरेको छ ।

नेपालमा भएका सम्पूर्ण क्रान्ति र आन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै ‘नेपालको संविधान’ जारी भएको ऐतिहासिक दिनका रुपमा असोज ३ गते संविधान दिवस मनाइन्छ ।

सरकारले संविधान दिवसका अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यत्तिहरुलाई विभिन्न पुरस्कार तथा पदकद्वारा विभूषित गर्ने गरेको छ ।

राष्ट्रपतिको हातबाट प्रदान गरिने पुरस्कार नेपाली सेनातर्फ क–कसले प्राप्त गर्दैछन् ?

यस्तो छ सूचिः

प्रबल जनसेवाश्री (चतुर्थ)

अतिपौरख भाष्कर

महापौरख भाष्कर

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्