राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शीतलनिवासमा

KP_Bidhya_Nekapa
लोकपाटी न्यूज
0 Shares

काठमाडाैँ। राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवास पुगेका छन्।

सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रको अवलोकन गरेर फर्केपछि प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेटन शनिवार साँझ शीतलनिवास पुगेका हुन्। राष्ट्रपति र प्रधानमन्त्रीको यो भेटघाट नियमित भएको स्रोतले बतायो।