प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

Sansad_samsad
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। संघीय संसदअन्तर्गत आज (मंगलबार) प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक मंगलबार दिउँसो १ बजे बस्नेछ। बैठकमा विद्युत विधेयक, २०८० लाई प्रश्तुत गर्न अनुमति माग्ने प्रश्तावमाथि प्रेम सुवालबाट प्राप्त बिरोधको सूचनालाई निर्णयार्थ प्रश्तुत गर्ने कार्यसूचि रहेको छ। त्यसैगरी उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक, २०८० पेस गर्ने कार्यसूचि रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्