निर्देशक सुदर्शन थापाविरुद्ध प्रहरीमा जाहेरी

sudarsan thapa
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा निर्देशक सुदर्शन थापाविरुद्ध प्रहरीमा जाहेरी परेको छ। निर्देशक थापाविरुद्ध प्रसाद–२ का निर्माता सुदर्शन बस्नेतले जाहेरी दिएका हुन्।

जाहेरीलगत्तै उनीमाथि पक्राउ पुर्जी जारी गरिएको हो। उक्त घटनामा ओएसआर डिजिटलका सन्चालक ओम अग्रवाल पक्राउ परिसकेका छन्।उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्