नेकपा एसको सचिवालय बैठक आज

yes sachiwalaye
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैंठक आज बस्दैछ। आगामी राष्ट्रियसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार छनौट गर्न सचिवालय बैठक बस्न लागको हो।

यसअघि हिजो बस्ने भनिएको बैठक तयारी नपुगेकोले स्थगन गरिएको थियो। आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पुस २३ गते सोमबार उम्मेदवारी मनोनयनको मिति तोकिएको छ।