बागमती प्रदेशले माग्याे ठूलो संख्यामा कर्मचारी (सूचनासहित)

Loksewa
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। बागमती प्रदेशको लोक सेवा आयोगले अहिलेसम्मकै सबैभन्दा बढी संख्यामा कर्मचारी माग गरेको छ। बागमती प्रदेश सरकारका विभिन्न मन्त्रालय र स्थानीय तहहरूका लागि अहिलेसम्मकै सर्वाधिक संख्यामा कर्मचारी मागसहित विज्ञापन खुलेको हो।

सोमबार आज एक सूचना प्रकाशित गरी आयोगले विभिन्न सेवा र समूहका लागि एक हजार १ सय १३ जना कर्मचारी माग गरेको छ। प्राविधिक, अप्राविधिक र स्वास्थ्य समूहका पाँचौँ तहका कर्मचारी पदपूर्तिका लागि विज्ञापन गरिएको हो। ती पदहरूमा माघ २८ गतेभित्र दरखास्त बुझाइसक्नुपर्ने आयोगले जानकारी दिएको छ।

ppppp

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्