राष्ट्रियसभा निर्वाचनमा मेयर हर्कले गरेनन् मतदान

Harka_sampan
लोकपाटी न्यूज
5 Shares

सुनसरी। धरान उपमहागरपालिका प्रमुख हर्क साम्पाङ राईले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान बहिस्कार गरेका छन्। साम्पाङले कार्यव्यस्तता देखाउँदै राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान बहिस्कार गरेका हुन्।

प्रदेश राजधानी विराटनगरमा मतदान जारी रहेको छ। सहायक निर्वाचन अधिकृत हेम बहादुर बुढाथोकीका अनुसार अब ४ जना स्थानीयतहका जनप्रतिनिधिले मात्रै मतदान गर्न बाँकी रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्