बिहेको प्रलोभन देखाएर बलात्कार गर्ने एक पक्राउ

hatkadi-pakrau
लोकपाटी न्यूज
5 Shares

बर्दिया। बिहेको प्रलोभन देखाएर नाबालिगकालाई बलात्कार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। यही माघ २ गते राती ११ बजे बढैयाताल गाउँपालिका-३ कि एक नाबालिगकालाई बिहे गर्छु भनी फकाई भगाएर गाउँकै एक घरमा लगि पाँच दिनसम्म पटकपटक जबरजस्ती करणी गर्ने सोही वडाकै एकजना व्यक्तिलाई मङ्गलवार प्रहरीले पक्राउ गरेको हो। यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्