सात प्रदेशमा मतदान सम्पन्न, कतिले गरे मतदान ?

Nirbachan_Aayog_Election
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। सातै प्रदेशमा राष्ट्रियसभा निर्वाचनको मतदान सम्पन्न भएको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार कुल ९९. ३२ ले मतदान गरेका छन्। देशभर प्रदेश सभा सदस्यमा १ जनाले मतदान नगरेको उनले बताए। मतदान शान्तिपूर्ण तरिकाले सम्पन्न भएको उनले बताए। मधेस प्रदेशको जनकपुरमा मत गणना सुरु भइसकेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्