पाटन उच्च अदालतका न्यायाधीश मरासिनीको निधन

Matrika_Marasini-
लोकपाटी न्यूज
3 Shares

काठमाडौं। पाटन उच्च अदालतका न्यायाधीश मातृकाप्रसाद मरासिनीको हृदयाघातबाट निधन भएको छ। घरमै हृदयाघात भएका उनलाई एट्याक आएलगत्तै आज बिहान उपचारका लागि अस्पताल लगिएको थियो।

तर, अस्पताल र्पुयाएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। उनको शव कलंकीको नेसनल हस्पिटलमा राखिएको छ। उच्च अदालतले आज सबै पेसी स्थगित गरेको छ।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्