दोलखाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्पको धक्का

लोकपाटी न्यूज
3 Shares

काठमाडौं। दोलखाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ४ बजेर ५८ मिनेटमा दोलखा जिल्लाको हाटडाँडा आसपास केन्द्रविन्दु भएर ४दशमलव १ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पबाट कुनै क्षतिको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्