राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्ष तिमिल्सनाको शिष्टाचार भेट

pic-00
लोकपाटी न्यूज
4 Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले शिष्टाचार भेटवार्ता गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भएको सो भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। अध्यक्ष तिमिल्सनाको कार्यकाल यही फागुन २० गते सकिँदैछ। रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्