नामिबियाविरुद्ध करण केसीले लिए पहिलो विकेट

Karan-KC-pic
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। टी–२० क्रिकोणात्मक सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले पहिलो विकेट लिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि करण केसीले पहिलो विकेट लिएका हुन्।

लगातार डट खेलेका उनी ५.६ ओभरमा ठूलो सटको धुनमा एज लागेर गुल्शन झाबाट क्याच आउट भएका हुन्।आउट हुनुअघि लिंगेनले १९ बलमा २० रन बनाएका छन् र नामिबियाको स्कोर ३६ रन छ ।टस जितेर नामिबियाले पहिले ब्याटिङ रोजेको हो। नामिबियाले ६ ओभरमा १ विकेटको क्षतिमा ३६ रन बनाएको छ।