करण केसीले लिए नेदरल्यान्ड्सको पहिलो विकेट

Karan-KC-pic
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। त्रिदेशीय टी–२० श्रृंखला अन्तर्गत नेपालले नेदरल्याण्डको पहिलो विकेट लिएको छ। करण केसीले नेदरल्याण्डका ओपनिङ ब्याट्सम्यान म्याक्स ओ डाउडको विकेट लिन सफल भएका हुन्।

नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको थियो। नेदरल्याण्डले ४ ओभरमा ५० रन बनाएको छ। यसअघि नामिबियासँग पराजित भएको नेपालले आजको खेलमा जित हात पार्ने लक्ष्य राखेको छ।