नेकपा एसको सचिवालय बैठक सुरु

samajhabadhi ofc
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सुरु भएको हो।
प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठकले एकीकृत समाजवादीले फेरिएको सत्ता समिकरणमार्फत बनेको सरकारमा सहभागी हुने नहुने निर्णय गर्नेछ। नेकपा एसलाई सत्ता र विपक्षी दुवैले आफूतिर ल्याउने प्रयास गरिरहेका छन्।