राष्ट्रियसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

rastriya sava
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। राष्ट्रियसभाको बैठक आइतबार बस्दै छ। बैठक आज दिउँसो १ बजेर ९ मिनेट जाँदा बस्ने संसद् सचिवालयले जनाएको छ। राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचनका लागि दिन तोक्ने बैठकको कार्यसूची छ।

यसअघि आजको बैठकमा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गरिने छ। यसैगरी आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि पनि सभामा छलफल हुने बताइएको छ। त्यस्तै विषयगत समितिमा रहने सदस्यहरूको नाम हेरफेर तथा मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूचीसमेत रहेको छ।

kkk

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्