नुहाउने क्रममा डुबेर एककाे मृत्यु

dubnu-death
लोकपाटी न्यूज
0 Shares

पाँचथर। नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ। पाँचथरको तुम्बेवा गाउँपालिका-५ टेकुवा दोभान स्थितनावाखोला लिप्टिङ खानेपानीको निर्माणाधिन ट्याङकीको जमेको पानीमा नुहाउने क्रममा डुबेर सोही ठाउँ बस्ने ३१ वर्षीय दिलेन्द्र कुरुम्बाङको बिहीबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको हो। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्