यी २३ निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)

blacklist
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। विभिन्न सार्वजनिक निकायहरुले गरेको सिफारिसका आधारमा सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले प्रक्रिया पुर्याएर २३ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो।

‘तपसिलका सार्वजनिक निकायहरूबाट लेखी आए बमोजिम यस कार्यालयको मिति २०८०।१२।१३ गतेको निम्नानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१)बमोजिम यो सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी तपसिलका निर्माण व्यवसायी आपूर्ति कर्ताहरूलाई देहायको अवधिसम्म कालो सूचीमा राखिएकोले उक्त निर्माण व्यवसायी आपूर्ति कर्ताहरूले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, कार्यालयको सूचनामा भनिएको छ।

we_8E4Dy8f6Sl (1)

 

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्