प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

Cabinet_Mantriparisad_NEW
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। मन्त्रिपरिषद् बैठक आज अपराह्न बस्दै छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न चार बजे मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा सरकारका कामकारबाहीका साथै मन्त्रालयगत नियमित एजेण्डामाथि छलफल हुने बताइएको छ। मन्त्रिपरिषद्को नियमित बैठक सामान्यतया सातामा सोमबार र बिहीबार बस्ने गर्छ।