भाेली सार्वजनिक बिदा

home ministri
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। सरकारले भोलि बिहीबार सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले आज सूचना जारी गर्दै भोली सार्वजनिक विदा दिएको हो।इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल (ईद) फित्रको अवसरमा सार्वजनिक बिदा दिने निर्णय अनुसार बिहीबार सो बिदा दिइएको सुचनामा उल्लेख गरिएको छ।

such_oCoRFMRtp2