जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बालकुमारीमा

jasapa office
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ। बैठक आज बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने जनाइएको छ।

बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका विषयमा छलफल हुनेछ। जसपाले जेठ २८ गतेदेखि जनकपुरमा महाधिवेशन गर्ने तय गरेको छ ।