वेष्ट इन्डिजविरुद्ध नेपाललाई दोस्रो सफलता

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। वेष्ट इन्डिजविरुद्ध नेपालले दोस्रो सफलता प्राप्त गरेको छ। वेष्ट इन्डिजले आन्द्रो फ्लेचरलाइ दोस्रो विकेटको रूपमा गुमाएको छ।

पाँच बलमा १३ रन जोडेर २६० को स्ट्राइक रेटमा खेलिरहेका उनी रन आउट भएका हुन्।