रास्वपा सचिवालयको बैठक पार्टी कार्यालयमा

ganti-meeting
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार पार्टी कार्यालयम चःमतिमा अपराह्न साढे चार बजे बैठक बस्न लागेको हो।

उनका अनुसार आज बस्ने सचिवालय बैठकमा इलाम-२ को उपनिर्वाचनको समीक्षा हुनेछ। बैठकमा समसामयिक राजनीतिक परिस्थिति र आगामी कार्ययोजनाबारे छलफल हुने बुर्लाकोटीले बताए।