नेकपा एसको सचिवालय बैठक जारी

samajhabadhi ofc
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक जारी छ। मीनभवन आलोकनगरस्थित पार्टी कार्यालयमा सचिवालय बैठक सुरू भएको एकीकृत समाजवादीले जनाएको छ।

बैठकमा पार्टीको आसन्न दसौं महाधिवेशनबारे छलफल हुनेछ। यसैबीच एकीकृत समाजवादीले आगामी शनिबार स्थायी कमिटीको बैठक बोलाएको छ। त्यसको कार्यसूची तय गर्न पनि सचिवालय बैठक बसेको प्रचार विभागले बताएको छ।