आज कति छ सुनचाँदीको मूल्य ?

Gold
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला ३ सय रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो।

यस्तै तेजाबी सुन आजका लागि भने एक लाख ३७ हजार चार सय ५० निर्धारण भएको छ। त्यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले ओरालो लागेको छ। आइतबार प्रतितोला एक हजार सात सय २५ मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय १५ रुपैयाँ निर्धारण भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्