फ्यानक्यान चितवनको महासचिवमा हमाल

ctw
लोकपाटी न्यूज
0 Shares

चितवन। अमृत चापागाईको अध्यक्षतामा नेपाल खाद्य तथा न्युट्रास्युटिकल कस्मास्युटिकल संघ (फ्यानक्यान) को चितवन शाखा पुर्नगठन गरिएको छ।

शाखाको उपाध्यक्षमा डिआर शर्मा, महासचिवमा सुवर्णबहादुर हमाल, सचिवमा पवनकुमार शाह, कोषाध्यक्षमा अर्जुन आचार्य र सहकोषाध्यक्षमा रबिन्द्र विष्ट निर्वाचित भएका छन्।

सदस्यहरुमा सुजन कोइराला, राजु आचार्य, राजेश पोखरेल, मनोज अधिकारी, जितेन्द्रकुमार जैसवाल र प्रेम शर्मा चयन भएका छन्। फ्यानक्यान केन्द्रीय समितिका अध्यक्ष सुरेन्द्र मानन्धर, कोषाध्यक्ष प्रदिप कुमार महतो र सदस्य वीरेन्द्र पटेलको रोहबरमा फ्यानक्यान चितवनको कार्यसमिति पुनर्गठन गरिएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्