रोकिराखेको बसमा ट्रक ठोक्कियाे, ११ जनाको मृत्यु

accident_
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। भारतको उत्तर प्रदेशमा पार्किङ गरी राखिएको बसलाई ट्रकले ठक्कर दिँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्।

उत्तर प्रदेशको शाहजहांपुरमा गिट्टीले भरिएको ट्रक ढाबामा रोकिएको बसमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ। दुर्घटनामा मृत्यु हुने सबै सितापुरको बडा जेठा गाउँका बासिन्दा भएको बीबीसीले जनाएको छ। घाइते सबैजनालाई अस्पताल भर्ना गरिएको छ। एजेन्सी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्