सरकारी कार्यालयमा विदेश गलैँचा प्रयोगमा रोक

Barsaman_Pun
लोकपाटी न्यूज

काठमाडौं। सरकारी कार्यालयहरूमा अबदेखि विदेशी गलैँचा प्रयोग गर्न नपाइने भएको छ।

संघीय संसद्को बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सरकारी कार्यालयहरूमा स्वदेशी गलैँचा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको बताएका हुन्।

यसले स्वदेशी गलैँचा उद्योगलाई प्रोत्साहन मिल्ने बजेटमा उल्लेख छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्