प्रतिनिधिसभाको बैठक जारी

Sansad_Samsad
लोकपाटी न्यूज

काठमाडौं। प्रतिनिधिसभाको बैठक जारी छ। आइतबारदेखि आगामी आर्थिक वर्षको बजेटमाथि प्रतिनिधिसभामा सुरु भएको छलफल आज पनि जारी रहनेछ। बैठकको शून्य समयमा सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न विषय लगायतमा केन्द्रित रहेर कुराहरू राखिरहेका छन्।

प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० पेस गर्ने कार्यसूचीसमेत रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्