दैलेखमा भूकम्पको धक्का

लोकपाटी न्यूज

दैलेख। दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर भूकम्प भएको छ। आज बिहान १० बजेर ३० मिनेटमा ४.१ म्याग्नेच्युडको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख भरत कोइरालाले जानकारी दिए। उनले भूकम्पबाट कुनै क्षति भएको सूचना प्राप्त नभएको जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्