गायक संजय गुरुङ र गायिका सिता गुरुङको ‘डाँडा गाउँले नानी’ बजारमा (भिडियो)

geet
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। गोरखा ताकुमा जन्मिएका चर्चित लोक दोहोरी गायक संजय गुरुङ तथा चर्चित गायिका सिता गुरुङले मौलिक गीत ‘डाँडा गाउँले नानी’ लिएर आएका छन्।

दरौदिको पानीले, रेलिमै झ्याउरे जस्ता सुपरहिट गीत दर्शक माँझ पस्किसकेका गायक गुरुको शुक्रबार मात्रै रिलिज भएको ‘डाँडा गाउँले नानी’ ले दर्शक श्रोताको मन जित्नेमा कुनै शंका छैन।

गीतमा स्ंजय गुरुङ र सीता गुरुङले स्वर भरेका छन्। म्यूजिक भिडियोमा चिज गुरुङ,चाहाना मगर, एमि गुरुङ र मनोज गुरुङको अभिनय रहेको छ।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्