भारतीय प्रधानमन्त्री मोदीले लिए तेस्रोपटक शपथ

modi-pic
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले पद तथा गोपनीयताको शपथ लिएका छन्। आइतबार राष्ट्रपति भवनमा एक समारोहबीच राष्ट्रपति द्रौपडी मुर्मूसामु मोदीले प्रधानमन्त्रीको शपथ लिएका हुन्।

गत शुक्रबार आगामी कार्यकालका लागि मोदी प्रधानमन्त्रीमा नियुक्त भएका थिए। मोदीको शपथ ग्रहणमा नेपालसहित विभिन्न देशका सरकार प्रमुख तथा राष्ट्र प्रमुख तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो। नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि शपथ समारोहमा सहभागी भएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्