प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

Sansad_samsad
लोकपाटी न्यूज

काठमाडौं। संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ। आइतबार बिहान संघीय संसद भवन नयाँ बानेश्वरमा ११ बजे बैठक बस्नेछ।

आजको बैठकबाट आगामी आर्थिक वर्षको लागि विनियोजन विधेयक पास गर्ने कार्यसूची रहेको छ। त्यसअघि बैठकको सुरुमा विनियोजन विधयेकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यक्रम तय भएको छ।

ppp

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्