राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

Rastiye sava
लोकपाटी न्यूज

काठमाडौं। सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभा बैठक पनि आज बस्दै छ। बैठक दिउँसो १ः१५ बजे संसद् भवन बानेश्वरमा बस्ने लागेको हो। आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१’ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्