लमजुङ पहिरो : चारै जनाको शव निकालियो

Pahiro-Ghar pic 6
लोकपाटी न्यूज

लमजुङ। जिल्लाको क्व्होलासोथार गाउँपालिका-३ बगुमस्थित राति पहिरो खस्दा चार जनाको मृत्यु भएको छ। पहिराले तीनवटा घर पुरिँदा उनीहरु बेपत्ता भएका थिए।पहिरामा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको स्थानीय चित्र घलेले बताए। प्रहरी र स्थानीयले भग्नावशेषबाट उनीहरूको शव निकालेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्