पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा जोशी

subasChandra-joshi-pic
लोकपाटी न्यूज

काठमाडौं। पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभासचन्द्र जोशी नियुक्त भएका छन्। सोमबार बसेको कोषको सञ्चालक परिषद्को बैठकले जोशीलाई नियुक्त गरेको हो। जोशीको कार्यकाल चार वर्षको रहनेछ।