पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा जोशी

subasChandra-joshi-pic
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभासचन्द्र जोशी नियुक्त भएका छन्। सोमबार बसेको कोषको सञ्चालक परिषद्को बैठकले जोशीलाई नियुक्त गरेको हो। जोशीको कार्यकाल चार वर्षको रहनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्