गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीमा फोटो प्रदर्शनी अवलोकन गर्दै प्रधानमन्त्री

pic
तस्बिर : प्रदीपराज वन्त
लोकपाटी न्यूज

काठमाडौं।। शान्ति प्रक्रियाका नायक, शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको उपलक्ष्यमा आयोजित ‘क्रान्ति देखि शान्ति सम्म’ ऐतिहसिक फोटो प्रदर्शनी अवलोकन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड।

pic-2

pic-3