जसपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। शुक्रबार बसेको जसपाको बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थन फिर्ता लिने लिएको हो। सरकारमा सहभागी जसपाका दुई मन्त्रीले राजीनामा दिएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्