जसपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन

लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। शुक्रबार बसेको जसपाको बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थन फिर्ता लिने लिएको हो। सरकारमा सहभागी जसपाका दुई मन्त्रीले राजीनामा दिएका छन्।